Wednesday, April 30, 2014

Happy New Year B.S. 2071

पग्लिए हिउँका थुप्रा पलाए पालुवा अब 
चारैतिर हरियाली देखियो खूब सुन्दर । 
पुरानो साल फेरियो जोश-जाँगर भो नयाँ 
सुख शान्ति रहोस् नयाँ बर्सको शुभकामना । 

No comments: