Friday, July 19, 2013

Bacteria

पैले बुझ्न कठिन् बुझ्यो अझ कठिन् झन् झन् बुझ्यो झन् कठिन्
सुन्दा तुच्छ झैं लागने प्रकृतिमा ब्याक्टेरिया झन् कठिन् ! 
यो एक्-कोशिय जीवमा छ एउटा मात्रै डी. एन. ए. पनि 
गारै रैछ तथापि बुझ्न यसलाई बर्षौं बिताए पनि !