सबै हिंड्ने, सधैं हिंड्ने बाटो सोझो हुन्छ
नयाँ बाटो हिंड्नलाई गाह्रै हुने रैछ !
तर पनि स्विकारेर येस्ता 'च्यालेन्ज' हरू
नयाँ बाटै रोज्नु पर्छ सकेसम्म बरु !
Now was his time to be the captain of his family boat with the only three crew members in it. It was a nice place of a remote, pristine and calm country. Unfortunately, a time wave lashed his boat very badly taking a crew member away for ever, he always put his effort to sail the five-membered boat towards his destination !
Saturday, September 14, 2013
Friday, July 19, 2013
Bacteria
पैले बुझ्न कठिन् बुझ्यो अझ कठिन् झन् झन् बुझ्यो झन् कठिन्
सुन्दा तुच्छ झैं लागने प्रकृतिमा ब्याक्टेरिया झन् कठिन् !
यो एक्-कोशिय जीवमा छ एउटा मात्रै डी. एन. ए. पनि
गारै रैछ तथापि बुझ्न यसलाई बर्षौं बिताए पनि !
Subscribe to:
Comments (Atom)