Wednesday, April 30, 2014

Happy Mother's Day

फेस्बूकका भित्ताहरू रँगिएछन् 'आमा' 
छोरा-छोरी झुम्मेका छन् हुँदै साना-साना। 
हामी बीच तिमी छैनौ, भाग्य यस्तै रैछ
तिम्रो मुहार बेला-बेला याद आइरन्छ। 

No comments: