Wednesday, April 30, 2014

छोरा-छोरी

एउटा आँखा छोरा भए अर्को आँखा छोरी
हाम्रो माया तिमीलाई छ है बराबरी ।
तिम्रा निस्छल मुस्कानले यो घर उज्यालो छ
राम्रो पढी संसारको मुहार फेर्नु पर्छ!
 

No comments: