Sunday, January 1, 2017

नयाँँबर्ष २०१७ रमाइलो र फलदायी बनोस्!

जीन्दगीको रङ्ग मन्चमा पर्दा उठाएर 
 चौतारीको बिसौनीमा मायाँ प्रीती गाँसौं। 
चुनौती त आउँदै गर्छन् फणा उठाएर 
आऊ साथी मिलीजुली यौटा जीवन बाँचौं।

**
December 31, 2016
Massachusetts, USA

No comments: