निदाएको भएदेखि ब्युँझाउँनु पर्छ
निदाए झैं गर्नेलाई के ले काम गर्छ?
दुई हातले ताली बझ्छ एक हातले हुन्न
'टेक फर ग्रान्टेड'गर्नु चाँहि कहिले पनि हुन्न!
जिन्दगीको लामो बाटो हिंड्न जान्नु पर्छ
पर्या बेला एक-अर्कामा भर-थेग माग्नु पर्छ।
तिम्ले मुट्ठी कस्छौ भने अरुले के गर्ला
आफैं टाढा बन्दै जाँदा को चैं पास पर्ला?
No comments:
Post a Comment